२० बैशाख २०८१, बिहिबार

Tag: त्यति सुन म बोक्न पनि सक्दिनँ

सुन लगाएको फोटो भाइरलपछि ओलीले भने – त्यति सुन म बोक्न पनि सक्दिनँ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुनले आफ्नो पुरै आफ्नो ढाकिएको फोटो सामाजिक संजालमा भाइरल भएपछि आक्रोशित भएका छन् । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा नेकपा(एमाले) राष्ट्रिय जनसांस्कृतिक महासंघद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन