४ जेष्ठ २०८१, शुक्रबार

Tag: तौल

तौल र गुणस्तरमा उपभोक्ता ठगिँदै

१० माघ, बर्दिवास । बजारबाट खरिद गरेका वस्तुको तौलमा महोत्तरीका उपभोक्ता ठगिँदै गरेका छन् । जिल्लाका हाटबजारलगायत ग्रामीण बस्तीका पसलहरुमा व्यापारीले परम्परागत काठे तराजु र ढुङ्गे ढक नै तौलमा प्रयोग गर्ने क्रम नरोकिएपछि उपभोक्ता ठगिने गरेका हुन् । खासगरी साप्ताहिक