२० बैशाख २०८१, बिहिबार

Tag: तोरीखोला

पर्यटक लोभ्याउँदै तोरीखोला

पोखरा, ३० फागुन । प्रकृति र संस्कृति तोरीखोलाको छुट्टै मौलिकता हो । बाग्लुङ जिल्लाको गलकोट नगरपालिका वडा नं २ मा पर्ने ती सुन्दर दुई गाउँ दुई हजार ३०० मिटर उचाइमा रहेको कालीलेक धुरीको काखमा छ । मगर जातिको बाहुल्यता रहेको