२६ बैशाख २०८१, बुधबार

Tag: तेह्रौँ गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषणा गरेको दिन ऐतिहासिक : राष्ट्रपति भण्डारी

काठमाडौँ, १४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमार्फत् देशमा लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि