१० जेष्ठ २०८१, बिहिबार

Tag: तेस्रो अधिवेशन

संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु हुँदै

काठमाडौँ । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पहिलो बैठक माघ २२ गते अपराह्न ४ बजेका लागि आह्वान गरेका हुन् । यस हिउँदे अधिवेशन सञ्चालनका लागि