१८ बैशाख २०८१, मंगलबार

Tag: तुलाधर

पत्रकारिताको क्षेत्रमा तुलाधरको योगदानको समीक्षा

२ भदौ, काठमाडौँ । अभिव्यक्ति स्वतन्त्रताका लागि मिसन पत्रकारिता र समावेशी पत्रकारिताका अगुवा पद्मरत्न तुलाधरले नेपाली पत्रकारिताको क्षेत्रमा पु¥याएको योगदानकाबारे आज समीक्षा गरिएको छ । नेपाल पत्रकार राष्ट्रिय दवुःले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताले मुलुकमा राजनीतिक परिवर्तन र