२० बैशाख २०८१, बिहिबार

Tag: तुलबहादुर गुरुङ

त्रिशूलीमा ट्रक खस्दा चालक बेपत्ता

७ माघ, रत्ननगर । चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको भुस बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ । गए राति ११ः२५ बजे ना ३ ख १८३ नंको ट्रक आफैँ अनियन्त्रित भई नदीमा खस्दा ट्रकका चालक धादिङ घर भएका