२१ बैशाख २०८१, शुक्रबार

Tag: तुइन काटिदिँदा

भारतीय एसएसबीले तुइन काटिदिँदा महाकाली नदीमा खसे नेपाली युवा

दार्चुला । व्यास गाउँपालिका-२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले आज तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् । महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह