२१ बैशाख २०८१, शुक्रबार

Tag: तीन सिट पनि नल्याउने

माधव नेपालको पार्टीले निर्वाचनमा तीन सिट पनि नल्याउने ओलीको दावी

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा माधवकुमार नेपालको पार्टी एकीकृत समाजवादी पार्टीले तीन सीट पनि नल्याउने दावी गरेका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले नेपाललाई तीन