१५ बैशाख २०८१, शनिबार

Tag: तीन शिशु

दाङमा कारमा मृत भेटिएका तीन शिशुको शव पहिचान, गाडी धनी र चालक पक्राउ

तुलसीपुर । दाङको तुलसीपुरमा एक भारतीय कारमा हिजो शनिबार साँझ मृत फेला परेका तीन बालकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका ६ स्याउली बजारमा रोकि राखिएको भारतीय आरजे ०१ सीसी ०८८५ नम्बरको गाडीमा कुहिएको अवस्थामा