१४ बैशाख २०८१, शुक्रबार

Tag: तीन वटा दमकल

महानगरले खरिद गरेका तीन वटा दमकल काठमाडौँ आइपुगे

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खरिद गरेका तीन दमकल काठमाडौँ आइपुगेका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले सामाजिक संजाल ट्वीटरमार्फत महानगरले खरिद गरेका तीन दमकल काठमाडौँ आइपुगेको जानकारी दिएका हुन् । अघिल्लो वर्ष नै तत्कालिन मेयर विद्यासुन्दर शाक्यको पालामै