२० बैशाख २०८१, बिहिबार

Tag: तीन बुँदे सहमति

निहारिका र सरकारबीच तीन बुँदे सहमति : राजपुतले तोडिन अनशन

काठमाडौँ । आफ्नो बच्चाको ‘डिएनए’ परीक्षणको माग राख्दै आमरण अनसन बसेकी निहारिका राजपुत र सरकार बीचमा तीन बुँदे सहमति भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र राजपुतबीच आइतबार राति तीन बुँदे सहमति भएसँगै राजपुतले आमरण अनशन तोडेकी