१४ बैशाख २०८१, शुक्रबार

Tag: तीन बालबालिकाको मृत्यु

रौतहटको गौरमा जलेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

रौतहट । रौतहटको गौरमा जलेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । रौतहटको गौर नगरपालिका-१ स्थित माइस्थान चोकमा गएराति विद्युत सर्ट भएर आगलागी हुँदा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको हो । गौरको माइस्थान चोकमा रहेको इस्लाम सिरक