४ जेष्ठ २०८१, शुक्रबार

Tag: तीनकुनेमा प्रदर्शन

दुर्गा प्रसाईंले आजदेखि तीनकुनेमा प्रदर्शन गर्ने

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔँ अभियान, नेपालका संयोजक दुर्गा प्रसाईंले आजदेखि काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । बैैँक तथा वित्तीय संस्थाबाट लिइएका ऋण मिनाहा हुनुपर्ने लगायतका माग गर्दै उक्त अभियानले हिजो काठमाडौँको बल्खुमा विरोध प्रदर्शन