२२ बैशाख २०८१, शनिबार

Tag: तिलोत्तमा गोल्डकप

पुलिसलाई हराउँदै थ्रीस्टारले जित्यो तिलोत्तमा गोल्डकपको उपाधि

३ चैत, बुटवल । २० औँ तिलोत्तमा गोल्डकप फुटबलको उपाधि थ्रीस्टार क्लबले जितेको छ । एन्फा टेक्निकल सेन्टर बुटवलमा भएको खेलमा थ्रीस्टारले नेपाल पुलिसलाई २ शून्य गोल अन्तरले हराएको हो । थ्रीस्टारका लागि पहिलो गोल निराजन खड्काले गरे भने पुलिसका