२६ बैशाख २०८१, बुधबार

Tag: तिलाकुमारी

द्वन्द्व भुल्दै, परिचय बदल्दै : व्यावसायिक उत्पादनमा पूर्वलडाकु

गलकोट । बाह्र वर्षको उमेरमा सशस्त्र द्वन्द्वमा होमिएकी तिलाकुमारी अहिले द्वन्द्वको कुरा लुकाउन खोज्नुहुन्छ । जनयुद्धमा घरपरिवार त्यागेर लाग्नुभएका सल्यानको बागचौर नगरपालिका– ४ की तिलाकुमारी अहिले बागलुङमा आएर द्वन्द्व भुल्दै कृषि कर्ममार्फत व्यावसायिक उत्पादनमा लाग्नुभएको छ । पढ्ने, रमाइलो गर्ने