२२ बैशाख २०८१, शनिबार

Tag: तिरांग अबोह

भारतको अरुणाचल प्रदेशमा एक सांसदसहित ११ को हत्या

एजेन्सी, ८ जेठ । भारतको अरुणाचल प्रदेशको तिराप जिल्लामा एम्बुस आक्रमणबाट नेशनल पिपुल्स पार्टीका नेता एवम् सांसद तिरांग अबोहसहित ११ जनाको हत्या भएको छ । उक्त आक्रमणमा ५६ वर्षीय सांसद अबोह, उनका एक छोरा, एकजना चुनाव प्रतिनिधि र दुई जना