२६ बैशाख २०८१, बुधबार

Tag: तालिबान मारिए

अफगानिस्तानमा तालिबानका एक कमाण्डरसहित १८ जना तालिबान मारिए

सिबरघान, अफगानिस्तान । अफगानिास्तानको उत्तरी जाबिजान प्रान्तको आगचे जिल्लामा अफगान प्रहरीले गरेको तालिबानविरुद्धको कारबाहीको क्रममा कम्तीमा पनि १८ जना तालिबान आतङ्ककारी मारिएका छन् । अफगान सैनिक अधिकारीले बिहीबार दिएको जानकारीअनुसार सो प्रान्तमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा आतंककारीका विरुद्धमा हवाइ