१४ बैशाख २०८१, शुक्रबार

Tag: तालमेलबारे छलफल

देउवाले बोलाए सत्ता गठबन्धनको बैठक, चुनावी तालमेलबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज शुक्रबार विहान ११ः३० बजे चुनावी तालमेलबारे छलफल गर्न प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका हुन् । प्रधानमन्त्री देउवाले स्थानीय तह निर्वाचनको तयारी र चुनावी