२३ बैशाख २०८१, आइतबार

Tag: तालमेलको ‘मोडालिटी’

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । सत्ता गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थानीय तह निर्वाचनको वारेमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बसिरहेको हो । बैठकमा स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने नीतिगत निर्णय गर्न सत्ता गठबन्धनका दलहरुका शीर्ष नेताहरु छलफलमा