२३ बैशाख २०८१, आइतबार

Tag: तालमेलको तयारी

ओलीको गृह जिल्ला झापामा सत्ता गठबन्धन र राप्रपाबीच तालमेलको तयारी

झापा । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा सत्ता गठबन्धन र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलको तयारी छ । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय