२६ बैशाख २०८१, बुधबार

Tag: तालमेलका पक्षमा

कांग्रेसका अधिकांश केन्द्रीय सदस्य देखिए चुनावी तालमेलका पक्षमा

काठमाडौँ । नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्य आगामी स्थानीय तह निर्वाचनमा हाल सत्ता गठबन्धनमा कायम रहेका दलसँग चुनावी तालमेलका पक्षमा धारणा व्यक्त गरेका छन् । शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांशले स्थानीय आवश्यकता र पार्टीको उपस्थितिका आधारमा चुनावी तालमेल