२२ बैशाख २०८१, शनिबार

Tag: तारे होटल

सभापतिसँग तारे होटलमा वार्ता भएको भन्ने समाचार भ्रामक : डा. कोइराला

काठमाडौँ, १९ भदौ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन नजिकिएसँगै सभापति शेरबहादुर देउवा र आफूबीच तारे होटेलमा गोप्य भेटघाट भएको भन्ने समाचारको खण्डन गर्नुभएको छ । बिपी कोइराला लोकतन्त्र संवद्र्धन केन्द्रले आयोजना गरेको कार्यक्रममा महामन्त्री डा कोइरालाले