२६ बैशाख २०८१, बुधबार

Tag: तारा खरेको

के हो उल्का वर्षा ? यो कसरी देखिन्छ ?

के हो उल्का वर्षा ? यो कसरी देखिन्छ ? कहिलेकाहिँ राति आकाशमा तारा खरेको त हामीले देखेकै छौ । पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वी जब पुच्छ्रेताराको कक्षको नजिक आइपुग्छ तब धुलोका कणहरु र चट्टानहरु तीब्र गतिमा पृथ्वीको वायुमण्डलमा ठोक्किएर जल्दछन्