२१ बैशाख २०८१, शुक्रबार

Tag: तामाकोशी नदी

रोङ्सीमा जमेको ताल चिनियाँ पक्षले खुलायो, तामाकोशी तटीय क्षेत्रमा संकट टर्यो

दोलखा । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको रोङसी खोलाको ताललाई चिनियाँ नागरिकले चारैतिरबाट पानी कटाएर पानीको निकास गराउन चिनियाँ पक्ष सफल भएको छ । आइतबार बिहानैबाट चिनियाँ पक्षले तालबाट पानीको निकास दिने गरी काम थालेको