२२ बैशाख २०८१, शनिबार

Tag: तामाकोशी जलविद्युत

तामाकोशी जलविद्युतवाट विद्युत उत्पादन शुरु भएपछि राष्ट्रपतिले दिन बधाई !

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको औपचारिक रुपमा उद्घाटन भएर विद्युत उत्पादन शुरु भएपछि आयोजनाको सफलतामा योगदान गर्ने सबैमा बधाई दिएकी छन् । सामाजिक संजाल ट्वीटरमा आज राती लेख्दै उनले माथिल्लो तामाकोशी