१४ बैशाख २०८१, शुक्रबार

Tag: ताकमकोत

म्याग्दी ऐतिहासिकस्थल ताकमकोतमा भक्तजन र पर्यटक बढे

म्याग्दी । पूर्वाधार निर्माणसँगै धवलागिरि गाउँपालिका–७ स्थित ताकमकोतमा भक्तजन र पर्यटक बढेका छन् । यहाँको प्रमुख शक्तिपीठ मानिने ताकमकोतको जगन्नाथ अन्नपूर्ण मन्दिरमा पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । पूजाआजा र अवलोकनका लागि आउने भक्तजन बढेका ताकमकोतका