१४ बैशाख २०८१, शुक्रबार

Tag: तरकारी बोक्ने गाडी

कास्कीमा तरकारी बोक्ने गाडीमा लागूऔषध ओसार पसार गर्ने पक्राउ

कास्की, जेठ ३१ । लकडाउनको मौका छोपी अत्यावश्यक सेवाको आडमा तरकारी बोक्ने बोलेरो जिपमा लुकाईछिपाई लागूऔषधको कारोबार गर्ने ४ जनालाई वडा प्रहरी कार्यालय रामबजार कास्कीको प्रहरी टोलीले यही जेठ ३० गते पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला चितवन रत्ननगर