१४ बैशाख २०८१, शुक्रबार

Tag: तरकारी किसान

पानी नपर्दा तरकारी किसान चिन्तित

महोत्तरी । होली (फागु) पर्वको रमाइलो सकेका किसान खेतबारीमा बाली सुक्दै गएको देखेर चिन्तित भएका छन् । चाडपर्वको रमझम सकेर खेतीपाती हेर्न थालेका जिल्लाका तरकारी खेती गर्ने किसान तरकारीका बोट सुक्दै गएको देखेर समस्यामा परेका हुन् । लामो समयसम्म पानी