१० जेष्ठ २०८१, बिहिबार

Tag: तयारी अवस्थामा

आखिर किन देशका तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा रहे ?

काठमाडौँ । भारी वर्षासँगै हुन सक्ने सम्भावित विपद्को घटना न्यूनीकरणसँगै खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न गृह मन्त्रालयले निर्देशन दिएको छ । तराई–मधेसमा डुबान र पहाडी क्षेत्रमा बाढीपहिरो जाने क्रम शुरू भएसँगै सम्भावित विपद्को पूर्वअनुमानअनुसार ती