४ जेष्ठ २०८१, शुक्रबार

Tag: तयारीमा छौं

प्रचण्ड भन्छन्- राष्ट्रपतिको कदमविरुद्ध अदालत जाने तयारीमा छौं

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध अदालत जाने चेतावनी दिएका छन् । आफ्नो निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले राष्ट्रपति भण्डारीले मंगलबारसम्म नागरिकता