१४ बैशाख २०८१, शुक्रबार

Tag: तमोर नदी

धनकुटास्थित तमोर नदी किनारमा एक महिला मृत फेला

धनकुटा । धनकुटाको धनकुटा नगरपालिका-९ मुलघाटस्थित तमोर नदीमा एक महिला मृत अवस्थामा फेला परेकि छन । मृत फेला परेकि महिला धनकुटा नगरपालिका-९ स्थित बिश्रान्ती बृद्धा आश्रममा बस्दै आएकी ५६ बर्षीया देवी लामिछाने रहेकी छन् । लामिछाने फाल्गुन २९ गते दिउँसो