११ जेष्ठ २०८१, शुक्रबार

Tag: तमोर कोरिडोर निर्माण

कोरोनाको कहर : तमोर कोरिडोर निर्माण कार्य स्थगन

फुङ्लिङ । दुई छिमेकी राष्ट्र जोड्ने राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ इलाडाँडा पुगेर निर्माण कार्य स्थगित भएको छ । कोभिडका कारणले आवश्यक सामग्री ढुवानी गर्न समस्या भएकाले गत हप्तादेखि स्थगित गरिएको हो । कोभिड—१९को सङ्क्रमणका कारण निषेधाज्ञा