११ जेष्ठ २०८१, शुक्रबार

Tag: तमानखोलाको बोङ्गादोभान

कोरोना संक्रमण बढेपछि बागलुङको तमानखोलाको बोङ्गादोभान सिल

गलकोट । बागलुङको तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारमा एकैपटक १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एकैपटक ठूलो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाले बजार क्षेत्र एक हप्ताका लागि सिल गरेको छ । बजारमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको