२० बैशाख २०८१, बिहिबार

Tag: तत्काल स्वतन्त्र राज्य नहुने

स्पेनको क्याटलोनिया तत्काल स्वतन्त्र राज्य नहुने

असोज २५, काठमाडौं । स्पेनको उत्तरपूर्वी स्वायत्त क्षेत्र क्याटलोनिया तत्काल स्वतन्त्र राज्य नहुने भएको छ । राष्ट्रपति काल्र्स पुज्डमोनले विवादास्पद जनमत संग्रहपछि संसद्मा सम्बोधन गर्दै क्याटलोनिया स्वतन्त्र राज्य बनेको घोषणा गर्ने अनुमान गरिएको थियो । तर क्याटलोनियाको स्थानीय संसद्लाई सम्बोधन गर्दै