२४ बैशाख २०८१, सोमबार

Tag: तत्काल संसदमा टेबल गर्नुपर्छ

महामन्त्री थापाले भने- एमसिसी तत्काल संसदमा टेबल गर्नुपर्छ

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसिसीको सन्दर्भमा कांग्रेसले सरकारमा रहँदा र प्रतिपक्षमा रहँदा दोहोरो चरित्र नदेखाएको दावी गरेका छन् । मंगलबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले बैठकमा पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले एमसीसीको