१३ जेष्ठ २०८१, आइतबार

Tag: तत्काल पक्राउ गर्न

रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल (रिगल) कैद मिनाहा गरी आममाफी दिने सरकारको निर्णय बदर गरेको छ । सर्वोच्चले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो । सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना