२५ बैशाख २०८१, मंगलबार

Tag: तङ्ग्रिदै भूकम्प

तङ्ग्रिदै भूकम्पले क्षतिग्रस्त बनाएका खेल संरचना

११ वैशाख, काठमाडौँ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी ‘गोरखा भूकम्प’ का कारण क्षतिग्रस्त खेलकूदका संरचना क्रमिकरूपमा पुनःनिर्माण हुँदैछन् । भूकम्प गएको चार वर्ष पुग्दै गर्दा क्षतिग्रस्त बनेको खेलकूदका भौतिक संरचना दशरथ रङ्गशाला, त्रिवि क्रिकेट मैदान तथा सातदोबाटोस्थित