१४ बैशाख २०८१, शुक्रबार

Tag: तङ्ग्रँदै पाल्पा

तङ्ग्रँदै पाल्पाको पर्यटन क्षेत्र

रामपुर, पाल्पा । कोभिड–१९ को असरले पर्यटन क्षेत्रलाई नराम्रोसँग धाराशयी बनायो । विसं २०७२ को विनाशकारी भूकम्पपछि विस्तारै बामे सर्दै गरेको पर्यटन क्षेत्रमा कोभिडले नराम्रोसँग प्रभावित तुल्यायो नै । कोरोना कहरले ठप्प बनेको पर्यटन क्षेत्रमा अहिले पर्यटकको आवागमन बढ्दै गएको