१९ बैशाख २०८१, बुधबार

Tag: ढोरपाटनवासी

सात दिनदेखि अन्धकारमा ढोरपाटनवासी

गलकोट, २४ भदौ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते राति भुजीखोलामा आएको बाढीका कारण ठूलो जनधनमा क्षति पुगेको छ । बाढीका कारण मानवीय मात्रै नभई ठूलो मात्रमा भौतिक क्षति भएको छ । हालसम्म १९ जनाको मृत्यु