२१ बैशाख २०८१, शुक्रबार

Tag: ढुङ्गा खानी

ढुङ्गा खानीको अध्ययन गरिँदै

पर्वत ७ फागुन । उत्तरी पर्वतको जलजला गाउँपालिकाले अनुमति नलिई सञ्चालित ढुङ्गा खानीलाई वैधता दिन उपयुक्त भए/नभएको विषयमा अध्ययन गराउने भएको छ । अनुमति दिएर करको दायरामा ल्याउन सके आन्तरिक स्रोत वृद्धिका साथै व्यवस्थित रूपमा सञ्चालन हुने गाउँपालिकाले बताएको छ