४ जेष्ठ २०८१, शुक्रबार

Tag: ड्रिमल्याण्ड होटल बन्द

एकपछि अर्को एक्सनमा उत्रिए मन्त्री आले: नेपालगञ्जको ड्रिमल्याण्ड होटल बन्द

बाँके । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मिनी क्यासिनो सञ्चालन वापतको ३८ करोडभन्दा बढी रोयल्टी नतिर्ने नेपालगञ्जको ड्रिमल्याण्ड होटल पनि बन्द गराएको छ । मिनी क्यासिनो सञ्चालन गरी सरकारलाई उक्त होटलले रु ३८ करोड १० लाख ४५