११ जेष्ठ २०८१, शुक्रबार

Tag: ड्रागन फ्रुट

स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

वालिङ, स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका छन् । वालिङ नगरपालिका–४ रत्नेथुम्काका उनले विदेशमा सिकेको सीप आफ्नै गाउँ फर्केर उपयोग गरेका हुन् । “दक्षिण कोरियामा निर्माण क्षेत्रमा काम गरेता पनि फुर्सदमा