४ जेष्ठ २०८१, शुक्रबार

Tag: डोनाल्ड लू

सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लूले शिष्टाचार भेट गरेका छन् । एक दिने नेपाल भम्रणका लागि आज यहाँ आइपुगेका सहायक विदेशमन्त्री लूले सभापति देउवासँग उनकै