२१ बैशाख २०८१, शुक्रबार

Tag: डोजर लगाएर भत्काइयो

अल्फाबिटा कम्प्लेक्सको अवैध संरचना डोजर लगाएर भत्काइयो

काठमाडौँ । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनाधिकृत संरचना भत्काएको छ । अहिले भर्खरै अल्फाबिटाको अवैध संरचना डोजर लगाएर भत्काइएको हो । अल्फाबिटाका सञ्चालकले‍ दाबी गरेजस्तो ती संरचनाहरू नक्सा पास गरेर बनाएको नपाइएपछि आज बिहीबार दिउँसो भत्काइएको हो ।