२६ बैशाख २०८१, बुधबार

Tag: डेल्टा भेरिएन्ट

कोरोना संक्रमणको ७८ प्रतिशत नमुनामा भेटियो डेल्टा भेरिएन्ट

काठमाडौं । पुस महिनामा कोरोना संक्रमण देखिएका नमुनामध्ये ७८ प्रतिशतमा डेल्टा भेरिएन्ट भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। प्रयोगशालाका अनुसार १६ सय नमुनामध्ये २ सय ५० वटामा एसजिन नेगेटिभ देखिएको छ। यी सबैमा ओमिक्रोन भेटिएको थियो। बाँकी नमुनामा डेल्टा भेरिएन्ट