१४ बैशाख २०८१, शुक्रबार

Tag: डेंगुको प्रकोप

श्रीलंकामा नोभेम्बरमा ४ हजारभन्दा बढी व्यक्तिमा डेंगु संक्रमण

कोलोम्बो । नोभेम्बरमा मात्रै चार हजारभन्दा बढी व्यक्तिमा डेंगु संक्रमण भएको भन्ने स्थानीय सञ्चारमाध्यमले बिहीबार समाचारहरू सम्प्रेषण गरिरहेका समय श्रीलंकाका स्वास्थ्य विज्ञहरूले डेंगुको प्रकोपबारे चेतावनी दिएका छन् । सरकारी तथ्याङ्कअनुसार नोभेम्बर महिनामा जम्मा ४,५६१ डेंगु भाइरस संक्रमण भएको देखिएको छ