२३ बैशाख २०८१, आइतबार

Tag: डुबानमा पर्दै आएका मतदाता भन्छन्

डुबानमा पर्दै आएका मतदाता भन्छन्, ‘पुल बनाउनेलाई मत दिन्छौँ’

जनकपुर । वर्षाैँदेखि डुबान र कटानको समस्या भोग्दै आएका धनुषाको धनुषाधाम नगरपालिका–४ रामपुरका मतदाताले बलुवा खोलामा पुल बनाइदिने उम्मेदवारलाई आफ्नो मत दिने बताएका छन् । बलुवा खोलामा पुल निर्माण नहुँदा वर्षायाममा डुबान र कटानको समस्या भोग्दै आएका धनुषाधाम नगरपालिकाको सरसा,