२६ बैशाख २०८१, बुधबार

Tag: डुंगा डुब्दा

पश्चिम नवलपरासीमा डुंगा डुब्दा तीन जनाको मृत्यु

परासी । पश्चिम नवलपरासीमा डुंगा डुब्दा तीन जनाको मृत्यु भएको छ । पश्चिम नवलपरासीको सुस्तास्थित खोलामा डुगां डुब्दा तीन जनाको मृत्यु भएको हो । आज साँझ ७ बजे सुस्ता गाउँपालिका–४ गोकुलनगरको नसर्ही खोलाको घोलमा डुंगा डुब्दा स्थानीय तीन जना युवाहरुको