२६ बैशाख २०८१, बुधबार

Tag: डीडीसीको प्रस्ताव

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्न डीडीसीको प्रस्ताव

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य प्रतिलिटर १० रुपियाँ वृद्धि गर्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव गरेको छ । माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले किसानका लागि प्रतिलिटर दूधको मूल्य ६.५२ वृद्धि गरी ५६.०४ रुपियाँ बनाउने निर्णय